बढ्दो छ जलवायु परिवर्तनका चुनौती
deshsanchar.com · Thu May 28 17:15:38 GMT 2026

काठमाडौँ – आर्थिक सर्वेक्षण २०८२/८३ ले जलवायु परिवर्तनका चुनौती बढ्दै गएको देखाएको छ। विश्वव्यापी रूपमा बढ्दो तापक्रम र हरितगृह ग्यास उत्सर्जनका कारण जलवायु परिवर्तनको असर तीव्र बन्दै गइरहेको अवस्थामा नेपालले पनि उत्सर्जन न्यूनीकरण र अनुकूलनका लागि आफ्ना प्रतिबद्धता तथा कार्यक्रमलाई अघि बढाएको छ।
Read full story at source (deshsanchar.com)