पोखरा वारियर्सलाई इन्डोर सुपर लिग
ekantipur.com · Sun Sep 13 14:15:50 GMT 2026
पोखरा वारियर्सलाई इन्डोर सुपर लिग
अमित श्रेष्ठको सानदार ब्याटिङसँगै पोखराले काठमाडौंस्थित भेलोसिटी एरिनामा ७९ रन बनाएको थियो । बलिङमा पनि छाएका अमितले ३ विकेट लिएपछि बुटवल १७ रनले पछाडि रह्यो ।
Read full story at source (ekantipur.com)