चेस ओलम्पियाड टोलीको बिदाइ
baahrakhari.com · Sun Sep 13 14:19:07 GMT 2026
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले ४६ औं चेस ओलम्पियाडमा सहभागी हुने टोलीलाई शुभकामना सहित बिदाइ गरेका छन् ।
उज्बेकिस्तान प्रस्थान गर्ने नेपालका खुला तथा महिला दुवै राष्ट्रिय टोलीलाई मुख्यमन्त्रीले खेल पोसाक लगायत सामग्री समेत हस्तान्तरण गरेका छन् ।
Read full story at source (baahrakhari.com)