तेक्वान्दोकी काजल दक्षिण कोरिया प्रस्थान
neplays.com · Sun Sep 13 14:21:00 GMT 2026
काठमाडौं । तेक्वान्दोकी अन्तर्राष्ट्रिय निर्णायक काजल श्रेष्ठ छुनछियोन विश्व पुम्से च्याम्पियनसिप (जि ८) मा निर्णाकको भूमिकामा सहभागी हुन आइतबार दक्षिण कोरिया प्रस्थान गरेकी छन् ।
प्रतियोगिता सेप्टेम्बर १६ देखि २० तारिखसम्म हुनेछ । नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलसंग विभिन्न राष्ट्रमा भएका विभिन्न स्तरको अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको अनुभव छ ।
Read full story at source (neplays.com)