कलिम सनाले चितवन राइनोजबाट एनपीएल खेल्ने
onlinekhabar.com · Sun Sep 13 14:13:13 GMT 2026
२८ भदौ, काठमाडौं । क्यानडाका पेस बलर कलिम सनाले चितवन राइनोजबाट नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण खेल्ने भएका छन् ।
चितवनले सामाजिक सञ्जालमार्फत सनालाई अनुबन्ध गरेको जानकारी दिएको हो । सना क्यानडा क्रिकेट टिमका मुख्य पेस बलर हुन् ।
Read full story at source (onlinekhabar.com)