एसियाली राष्ट्रका व्यावसायिक व्यक्तित्वसँगै नेपालबाट फुपु तेन्जिङ शेर्पा सम्मानित
kalakarmi.com · Sun Sep 13 14:26:34 GMT 2026

काठमाडौं- फेसन शिक्षाको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनका अध्यक्ष तथा शेर्पा ग्रुपका अध्यक्ष फुपु तेन्जिङ शेर्पालाई ‘उत्कृष्ट फेसन शिक्षा अवार्ड–२०२६’ प्रदान गरिएको छ ।
विभिन्न एसियाली राष्ट्रका प्रतिष्ठित व्यवसायी तथा व्यावसायिक क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई सम्मान गरिएको एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड–२०२६ (सिजन–७) मा नेपालबाट शेर्पाले उक्त सम्मान प्राप्त गरेका हुन् ।
Read full story at source (kalakarmi.com)