सूर्यवंशीको विस्फोटक ब्याटिङमा भारत ‘ए’ त्रिकोणात्मक सिरिज च्याम्पियन
hamrokhelkud.com · Sun Jun 21 15:11:40 GMT 2026
सूर्यवंशीको विस्फोटक ब्याटिङमा भारत ‘ए’ त्रिकोणात्मक सिरिज च्याम्पियन
एजेन्सी – युवा ब्याटर वैभव सूर्यवंशी ले लिस्ट ‘ए’ क्रिकेट इतिहासकै सबैभन्दा छिटो अर्धशतक प्रहार गरेपछि भारत ‘ए’ ले श्रीलंका ‘ए’ लाई ६६ रनले हराउँदै त्रिकोणात्मक एकदिवसीय सिरिजको उपाधि जितेको छ।
Read full story at source (hamrokhelkud.com)