माटोमुनिबाट रोएको आवाज सुनेपछि ६ वर्षीया बालिकाको उद्धार
barnanmedia.com · Fri Aug 28 22:57:54 GMT 2026

रसुवाको गोसाईँकुण्ड गाउँपालिका–२ टिमुरेमा शुक्रबार माटोमुनि पुरिएकी एक ६ वर्षीया बालिकाको उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल नेपालको टोलीले अहिले साँझ सवा ६ बजेतिर ती बालिकालाई उद्धार गरेको हो ।
टिमुरे क्षेत्रमा खोज तथा उद्धारमा खटिएको सशस्त्र प्रहरीको टोलीले माटोमुनिबाट बालिका रोइरहेको आवाज सुनेपछि तत्काल खोजी थालेको जनाएको छ ।
Read full story at source (barnanmedia.com)