मादीका 'कुराउनी' बाजेको ६० वर्षे व्यापार
ekantipur.com · Sun Sep 13 14:30:34 GMT 2026

मादीका 'कुराउनी' बाजेको ६० वर्षे व्यापार
संखुवासभाको मादीका लोकनाथ कोइरालाको ६ दशकको कुराउनी व्यापार यात्रामा बजार र बाटोसँगै सामान बोक्ने साधन पनि फेरिएको छ । कुराउनीको मूल्य पाँच रुपैयाँ सेरबाट प्रतिकिलो ८ सय रुपैयाँ पुगेको छ ।
Read full story at source (ekantipur.com)