भोटेकोशी बाढी प्रभावितका लागि ३०१ युनिट रगत संकलन
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। गत भदौ १० गते रसुवाको भोटेकोशी बाढीमा परी घाइते भएकाहरूको जीवनरक्षाका लागि नेपाल मानव धर्म सेवा समितिले ३०१ युनिट रगत संकलन गरेको छ।
मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवको अवसर पारेर देशभरका आश्रममा आयोजित बृहत् रक्तदान कार्यक्रममा उक्त परिमाणमा रगत संकलन भएको हो।
Read full story at source (hamrakura.com)