कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान
barnanmedia.com · Sun Sep 13 14:28:52 GMT 2026

कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले रु ३० लाख बराबरका स्वास्थ्य उपकरण प्रदान गरेको छ ।
झापाली समाजका संस्थापक अध्यक्ष दिनेशकुमार पोखरेलका अनुसार अस्पताललाई एउटा अल्ट्रासाउण्ड मेसिन र बायो रेड डी मेसिन प्रदान गरिएको हो । सो उपकरण अध्यक्ष पोखरेलले कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेललाई हस्तान्तरण गर्नुभयो ।
Read full story at source (barnanmedia.com)