के सीमा नाकामा सादा पोसाकका सुरक्षाकर्मीले रोक्लान् अर्बौँको राजस्व चुहावट? सशस्त्र प्रहरीको नयाँ ‘सप्राइज’ रणनीति!
barnanmedia.com · Sat Jun 27 09:26:00 GMT 2026

के सीमा नाकामा सादा पोसाकका सशस्त्र प्रहरी खटाउने नयाँ निर्णयले नेपालको खस्किँदो भन्सार राजस्व बढाउन र अवैध तस्करी रोक्न ठूलो ‘ब्रेकथ्रू’ देला? सशस्त्र प्रहरी बल (APF) ले चालेको यो आक्रामक कदमले यतिबेला सीमावर्ती क्षेत्र र प्रशासनिक वृत्तमा नयाँ तरंग ल्याइदिएको छ। मुलुकका मुख्य सीमा बिन्दुहरूमा हुने सेटिङ, राजस्व छली, र संगठित सीमा अपराधलाई जरैदेखि उखेल्नका लागि सशस्त्र प्रहरीले पहिलो पटक विशेष टोली परिचालन गर्न लागेको हो।
प्रस्तावित कार्यढाँचा अनुसार प्रत्येक तोकिएका सीमा नाकामा जुनियर अधिकृत (नायब निरीक्षक वा सहायक निरीक्षक) को कमाण्डमा ४ देखि ५ जना सादा पोसाकका कडा सुरक्षाकर्मीहरूको टोली तैनाथ गरिनेछ। यो टोलीले सीधा केन्द्रलाई रिपोर्टिङ गर्नेछ।
Read full story at source (barnanmedia.com)