महिन्द्रा इलेक्ट्रिक तीन पांग्रे अटो ट्रियो र्याली सम्पन्न
setopati.com · Mon Apr 08 09:05:39 UTC 2024

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)का आधिकारिक बिक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्विलर अटो 'ट्रियो' देशको विभिन्न ठाउँमा सार्वजनिक गरे लगत्तै छोटो समयमा नै इलेक्ट्रिक अटोलाई नेपाली बजारमा सफलतापूर्वक बिक्री गर्दै आइरहेको छ।
इलेक्ट्रिक अटोको प्रयोगलाई थप प्रोत्साहान गर्नको लागि महिन्द्राको इलेक्ट्रिक तीन पांग्रे अटो–ट्रियोद्वारा चैत २३ गते बिहान ८ बजेदेखि दिउँसो ३:३० बजेसम्म बिर्तामोडदेखि काँकडभिट्टासम्म, ट्रियो र्याली आयोजना गरिएको छ।
Read full story at source (setopati.com)