ठगीमा फरार कैदी र हुण्डी कारोबारमा घतानी पक्राउ
hamrakura.com · Sun Sep 13 00:00:00 GMT 2026

काठमाडौँ। सुनजस्तो देखिने पहेँलो धातुको प्रलोभन देखाएर एक करोड ३९ लाख ३० हजार रुपैयाँ ठगी गरेको आरोपमा फरार एक कैदी पक्राउ परेका छन्।
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–१ का अनिष थापालाई टोखा नगरपालिका–९ मिलनटोलस्थित एक गेष्ट हाउसबाट शनिबार राति प्रहरीले पक्राउ गरेको हो। करणी कसुरमा नक्खु कारागारमा सजाय भोगिरहेका थापा गत वर्ष भदौ २४ गते त्यहाँबाट फरार भएका थिए।
Read full story at source (hamrakura.com)