सुनजस्तो धातु देखाउँदै एक करोड बढी ठगी गर्ने पक्राउ
baahrakhari.com · Sun Sep 13 14:38:30 GMT 2026

काठमाडौं । सुनजस्तो पहेँलो धातु देखाउँदै एक करोड बढी ठगी गर्ने अनिश थापा पक्राउ परेका छन्
एक करोड ३९ लाख ३० हजार ठगी गरेको अभियोगमा ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ का थापालाई प्रहरीले पक्राउ गरेको हो ।
Read full story at source (baahrakhari.com)