क्यालेन्डरमा नेपाल ई-स्पोर्ट्स लिग
rajdhanidaily.com · Sun Sep 13 14:43:38 GMT 2026
काठमाडौँ । ई स्पोर्ट्स संघ नेपाल (ईशान)ले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक गरेको छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय कार्यक्रमलाई समावेश गर्दै ईशानले वार्षिक ईभेन्ट क्यालेन्डर सार्वजनीक सार्वजनिक गरेको हो ।
आईतबार सार्वजनीक गरिएको कार्यक्रममा लिग ढाचाको नेपाल ई स्पोर्ट्स लिगको घोषणा गरिएको छ । करिब तीन महिना चल्ने लिग समय तालिका राखेर संघले ई स्पोर्ट्सको लिग प्रतियोगिताको घोषणा गरेको हो ।
Read full story at source (rajdhanidaily.com)