मलेसियास्थित नेपाली राजदूतावासले भन्यो– अवैध बाटो हुँदै थाइल्यान्ड र मलेसिया आउनु जोखिमपूर्ण
barnanmedia.com · Sun Sep 13 14:36:02 GMT 2026

मलेसियास्थित नेपाली राजदूतावासले नेपालबाट थाइल्यान्ड र सिङ्गापुर भई अवैध बाटोबाट मलेसिया आउने क्रम बढ्दो रहेको भन्दै सचेत गराएको छ ।
आइतबार रादूतावासले आफ्नो साप्ताहिक फेसबुक लाइभमार्फत यस्तो सचेत गराएको हो । राजदूतावासकी द्वितीय सचिव कुसुम पन्तले वैदेशिक रोजगारीको लोभमा पारेर एजेन्ट वा चिनेजानेका व्यक्तिहरूले थाइल्यान्डको भिजिट भिसामा ल्याई डुङ्गा चढाएर मलेसिया भित्र्याउने गरेको पाइएको बताइन्।
Read full story at source (barnanmedia.com)