प्रहरीविरुद्ध घृणा फैलाएको भन्दै एक युवक पक्राउ
barnanmedia.com · Sun Sep 13 14:31:14 GMT 2026

सार्वजनिक नैतिकता र शिष्टाचारविरूद्धका सामग्री प्रसारण गरी घृणा द्वेष फैलाएको आरोपमा एक जना पक्राउ परेका छन्।
प्रहरीले रूकुम पश्चिमको आठविसकोट नगरपालिका-१२ का २७ वर्षीय जनक परियार पक्राउ परेका हुन्।
Read full story at source (barnanmedia.com)