एसियाली खेलकुदका लागि नेपालको क्रिकेट टोली घोषणा
nepalnews.com · Sun Sep 13 14:47:23 GMT 2026
काठमाडौँ। जापानमा आगामी असोजमा हुने २०औँ संस्करणको एसियाली खेलकुद प्रतियोगिताका लागि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ।
नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
Read full story at source (nepalnews.com)