लुम्बिनी लायन्सको रेड पल्टन च्याम्पियनसिप
ekantipur.com · Sun Sep 13 14:52:19 GMT 2026
लुम्बिनी लायन्सको रेड पल्टन च्याम्पियनसिप
रेड पल्टन च्याम्पियनसिप असोज १४ गतेदेखि १८ गतेसम्म रूपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल इन्टरनेसनल क्रिकेट रंगशालामा सञ्चालन हुने र प्रतियोगितामा ८ टोलीको सहभागिता हुनेछ, जसमा नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको लुम्बिनी प्रदेशको ७ जिल्लाले सहभागिता जनाउनेछन् ।
Read full story at source (ekantipur.com)