काठमाडौंमा ग्यास पठाउन तराईका उद्योगले कसरी गरिरहेछन् काम ?
onlinekhabar.com · Sun Sep 13 14:48:47 GMT 2026

२८ भदौ, बारा । काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको सहज आपूर्ति गर्न तराईमा रहेका ग्यास उद्योगहरूले चौबिसै घण्टा सिलिन्डरमा ग्यास रिफिलिङ गर्ने काम गरिरहेका छन् ।
१४ भदौमा त्रिशूली नदीमा आएको बाढीले पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा पहिरो गएर राजमार्ग अवरुद्ध भएपछि ग्यास बोक्ने टेलर बुलेटलाई आवश्यक वैकल्पिक सडक नहुँदा भारतबाट आयात भएका बुलेटहरू काठमाडौं उपत्यका बाहिर नै छन् ।
Read full story at source (onlinekhabar.com)