कांग्रेस विवाद समाधानउन्मुख : असन्तुष्ट नेताहरूलाई महाधिवेशनमा समेटिने, के भन्छ देउवा समूह ?
lokaantar.com

नेपाली कांग्रेसभित्र देखिएको विवाद अन्ततः मिल्ने दिशामा अघि बढेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले निर्णय गर्दै विशेष महाधिवेशनमा सहभागी नभएका केन्द्रीय सदस्यहरूलाई पार्टीमा समाहित गर्ने निर्णय गरेपछि पार्टीको विवाद समाधानउन्मुख देखिएको हो।
बैठकपछि पार्टीका सहमहामन्त्री योगेन्द्र चौधरीले पार्टी मिलनको बाटोमा अघि बढेको लोकान्तरलाई जानकारी दिए । यसका लागि हदैसम्म लचक भएको उनको भनाइ छ।
Read full story at source (lokaantar.com)