प्रथम राष्ट्रपतिको हातबाट धेरै जना अभिनन्दित
janaaastha.com

सिजन मिडियाले ‘एसियन प्रोफेसनल एचिभमेन्ट अवार्ड’ आयोजना गरेको छ । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न विधाका स्वदेशी तथा विदेशी सम्मानित भएका छन् ।
Read full story at source (janaaastha.com)