तीन दशकको संघर्ष र उद्यमशीलताको सम्मान, घिमिरेलाई विशेष अवार्ड
nepalpress.com · Sun Sep 13 15:04:43 GMT 2026

काठमाडौँ । विराटनगरका व्यवसायी भीमप्रसाद घिमिरेलाई उद्योग तथा व्यापार क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि पुर्याएको योगदानको कदर गर्दै ‘Industrial & Business Leadership Excellence Award’ प्रदान गरिएको छ ।
कोशी प्रदेशमा उद्योग–व्यवसायको विकास, रोजगारी सिर्जना, उद्यमशीलताको प्रवर्द्धन, संस्थागत नेतृत्व तथा सामाजिक सेवामा योगदान पुर्याएको भन्दै सिजन मिडिया नेपालले आफ्नो १८औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा घिमिरेलाई सम्मान गरिएको हो ।
Read full story at source (nepalpress.com)