देशका लागि योगदान गर्ने नै वास्तविक कर्मयोगी : पूर्वराष्ट्रपति डा. यादव
newsofnepal.com · Sun Sep 13 15:09:45 GMT 2026

ललितपुर ।
पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि योगदान गर्ने व्यक्तिहरू नै वास्तविक रूपमा सफल र कर्मयोगी हुने बताएका छन्। उनले सम्मानित व्यक्तित्वहरूलाई आगामी दिनमा पनि देश विकासमा निरन्तर योगदान गर्न आग्रह गरे।
Read full story at source (newsofnepal.com)