‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’
barnanmedia.com · Sun Jun 21 15:57:17 GMT 2026

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले देश र जनताप्रति समर्पित हुँदै मुलुकको नेतृत्व गर्ने व्यक्ति सदैव सफल हुने बताउनुभएको छ ।
आशालता रिजाल प्रतिष्ठानद्वारा आज विराटनगरमा आयोजित आठौँ ‘नगेन्द्रप्रसाद-आशालता रिजाल शिक्षा, संस्कृति तथा सामाजिक सेवा पुरस्कार’ वितरण समारोहमा समाजमा सकारात्मक परिवर्तनका लागि नेतृत्वले पनि सकारात्मक पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
Read full story at source (barnanmedia.com)