वसन्त थापाको ‘औसत एउटा जिन्दगी’ लोकार्पण
nepalnews.com · Sun Jun 21 16:15:37 GMT 2026

काठमाडौँ। लेखक वसन्त थापाको संस्मरणात्मक कृति ‘औसत एउटा जिन्दगी’ लोकार्पण भएको छ।
लेखक, साहित्यकारहरूको जमघटबीच भएको लोकार्पण समारोहमा साहित्यकार खगेन्द्र संग्रौलाले तत्कालीन धरानको साहित्यिक माहोल, लेखनयात्रा, संघर्षलगायत विषयमा थापासँग संवाद गरे।
Read full story at source (nepalnews.com)