कांग्रेस अनुशासन समिति संयोजक गुरूङले दिए राजीनामा
setopati.com · Sun Sep 13 15:28:17 GMT 2026

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समिति संयोजक तारामान गुरूङले पदबाट राजीनामा दिएका छन्।
चेक बाउन्स कसुरमा उनी हालै आठ दिन हिरासत बसेर छुटेका थिए। यो घटनापछि उनलाई अनुशासन समितिबाट हट्न नेताहरूको दबाब थियो।
Read full story at source (setopati.com)