कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
nepalwatch.com · Sun Sep 13 15:20:27 GMT 2026

चितवन । पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको छ । सडकमा फराकिलो पार्ने, सतह मिलाउने कामसँगै ग्राभेल गर्न सुरु गरिएको हो ।
Read full story at source (nepalwatch.com)