बस र जिप एकापसमा ठोकिंदा १० जना घाइते
gorkhapatraonline.com · Sun Jun 21 16:42:26 GMT 2026

पश्चिम बागलुङको गलकोट नगरपालिका वडा १ काफलठुटामा आइतबार बस र बोलेरो जिप एकापसमा ठोकिंदा १० जना घाइते भएका छन् ।
ढोरपाटनबाट पोखरा फर्किदै गरेको ग १ ख ७६३५ नम्बरको बस र बागलुङबाट गलकोटतर्फ जाँदैगरेको ध १ ज ७५४ नम्बरको जिप ठोकिंदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी निरीक्षक डम्बरबहादुर बोहराले जानकारी दिनुभयो ।
Read full story at source (gorkhapatraonline.com)