मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचार क्रममा मृत्यु
setopati.com · Sun Sep 13 15:57:44 GMT 2026

मोटरसाइकलको ठक्करबाट घाइते सुर्खेतकी एक महिलाको उपचारका क्रममा बाँकेमा मृत्यु भएको छ।
जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१० बरीपाटीकी ५५ वर्षीया आशा बुढाको उपचारका क्रममा आइतबार दिउँसो बाँकेको नेपालगन्जस्थित नर्सिङ होममा मृत्यु भएको हो।
Read full story at source (setopati.com)