अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह, यस्ताे छ ग्यास खपतकाे अवस्था
nepalpress.com · Sun Sep 13 15:57:30 GMT 2026

काठमाडौँ । नेपाल आयल निगमले आत्तिएर अतिरिक्त एलपी ग्यास सिलिन्डर सञ्चय नगर्न उपभोक्तालाई आग्रह गरेको छ । निगमले अतिरिक्त सिलिन्डर खरिद गर्दा अर्को व्यक्तिलाई आवश्यक परेको ग्यास नपुग्न सक्ने भन्दै आवश्यकता अनुसार मात्र एलपी ग्यास खरिद गर्न अनुरोध गरेको हो ।
निगमले गत वर्षका तीन महिना र चालु वर्षका तीन महिनामा बिक्री भएको एलपी ग्यासको तुलनात्मक विवरणसमेत सार्वजनिक गरेको छ । विवरणअनुसार २०८२ आषाढमा ३३ लाख ७५ हजार ५९५ सिलिन्डर बिक्री भएकोमा २०८३ आषाढमा ३१ लाख ३६ हजार ९३७ सिलिन्डर बिक्री भएको छ ।
Read full story at source (nepalpress.com)