१० बजे १० समाचार : आन्तरिक ध्रुवीकरण मेट्न कांग्रेसले चाल्यो कदम, कृष्णभिरमा एकतर्फी यातायात सञ्चालन
ratopati.com · Sun Sep 13 16:15:00 GMT 2026

आज २०८३ भदौ २८ गते आइतबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–
आजका मुख्य समाचारमा आन्तरिक ध्रुवीकरण मेट्न कांग्रेसले चाल्यो कदम, कृष्णभिरमा एकतर्फी यातायात सञ्चालन, नेपाली श्रमिकका लागि मलेसिया रोजगारी ठप्प हुने खतरा, ‘राइट टु रिकल’ कसरी कार्यान्वयन गर्ला रास्वपाले ? आवासीय बैठकमा के गर्दैछन् एमालेका नेताहरू ? ग्यास बिक्री वितरण अब विक्रेता र डिलरमार्फत नियमित हुने, तीजको गीत–सङ्गीत यो वर्ष सेलायो लगायत छन् ।
Read full story at source (ratopati.com)