कांग्रेसको १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यहरूको नामावली स्वीकृत
ratopati.com · Sun Sep 13 16:28:57 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको नामावली स्वीकृत गरिएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले स्वीकृत गरेको हो।
बैठकमा पार्टीका महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा गठित ‘सदस्यता व्यवस्थापन केन्द्रीय समिति’ले १५औँ महाधिवेशनमा भाग लिने क्रियाशील सदस्यहरूको नामावली तयार पारी सभापति गगनकुमार थापासमक्ष पेस गरेको थियो।
Read full story at source (ratopati.com)