तीजमा पशुपति क्षेत्रको सुरक्षामा २५ सय प्रहरी परिचालन गरिने
barnanmedia.com · Sun Sep 13 16:29:18 GMT 2026

काठमाडौँ प्रहरीले हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षा चुस्त बनाउने गरी सुरक्षा कार्ययोजना तयार गरेको छ।
सोमबार पशुपतिनाथ मन्दिर तथा आसपासका क्षेत्रमा दर्शनार्थीको भीड हुने हुनाले जिल्ला प्रहरी परिसर काठमाडौँले सुरक्षा रणनीति तयार गरेर लागु गरेको हो।
Read full story at source (barnanmedia.com)