हरितालिका तीज : पशुपतिनाथ मन्दिर वरपर यस्तो छ पार्किङ र ट्राफिक व्यवस्थापन
barnanmedia.com · Sun Sep 13 16:26:43 GMT 2026

उपत्यका ट्राफिक प्रहरी कार्यालयले हरितालिका तिजको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सोमबार विशेष ट्राफिक व्यवस्थापन योजना लागू गरेको छ ।
पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरूको भिडभाडलाई मध्यनजर गर्दै यातायात आवागमनलाई सहज र व्यवस्थित बनाउन पार्किङ र वैकल्पिक रुटको व्यवस्था गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले बताए ।
Read full story at source (barnanmedia.com)