‘मैदान छोडर भाग्नेप्रति कुनै टिप्पणी छैन’
himalpress.com · Sat Jun 27 09:50:11 GMT 2026

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देशीविदेशी शक्तिहरूको घेराबन्दी भएका बेला मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित राप्रपा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले विगतमा झैँ अहिले पनि राप्रपामाथि देशीविदेशी शक्तिहरूको घेराबन्दी भइरहेको अवस्थामा मैदान छोडेर भाग्नेहरुप्रति आफ्नो कुनै टिप्पणी नरहेको बताएका हुन्।
Read full story at source (himalpress.com)