तेहरान र युएई युद्धको ‘पृष्ठ पल्टाउन’ चाहन्छन् : इरानी राष्ट्रपति
ratopati.com · Sun Sep 13 16:38:16 GMT 2026

तेहरान । इरानी राष्ट्रपति मसूद पेजेस्कियानले मध्यपूर्वी युद्ध सुरु भएदेखि सम्बन्ध बिग्रिएका इरान र संयुक्त अरब इमिरेट्स अब ‘पृष्ठ पल्टाउन’ चाहेको बताएका छन् ।
“युद्ध र पर्सियाको खाडीमा भएका घटनाहरूपछि पहिलो पटक हामीले अबु धाबीका युवराजसँग रचनात्मक वार्ता आदानप्रदान गर् यौँ,” आइतबार मसूद पेजेस्कियानले भने ।
Read full story at source (ratopati.com)