ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम
ekantipur.com · Sun Sep 13 16:43:15 GMT 2026

ऐन संशोधनले केन्द्रीय बैंकको स्वायत्तता गुम्ने जोखिम
अर्थ समितिले एकातिर राष्ट्र बैंकलाई निर्देशन दिने सरकारको अधिकार यथावत् राखेको छ, अर्कातिर गभर्नरको कार्यकाल तीन वर्ष कायम गरी बाँकी दुई वर्षको निर्णय सरकारले गर्न पाउने गरी राष्ट्र बैंकसम्बन्धी विधेयक संशोधन गरेको छ ।
Read full story at source (ekantipur.com)