युक्रेनलाई रुसी तेल प्रशोधन गृहमा आक्रमण रोक्न अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी
ratopati.com · Sun Sep 13 16:46:35 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई रुसमा डिजेल इन्धनका ‘रिफाइनरी’माथि आक्रमण रोक्न चेतावनी दिएको बताएका छन् ।
उनले यस कार्यले अभाव सिर्जना गरेको छ र रूसबाहेकका अन्य देशहरूलाई ‘क्षति’ पुर्याइरहेको बताएका छन् । “राष्ट्रपति जेलेन्स्कीले एउटा कुरा गर्नुपर्छ,” ट्रम्पले आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँग भने, “उहाँले रुसमा डिजेल इन्धन नष्ट गर्न छाड्नुपर्छ।”
Read full story at source (ratopati.com)