यामाल चम्किँदा बार्सिलोनाको सानदार जित
ratopati.com · Sun Sep 13 16:47:33 GMT 2026
काठमाडौँ । स्पेनिस ला लिगाअन्तर्गत आइतबार सम्पन्न खेलमा लिग लिडर एफसी बार्सिलोनाले लेभान्तेमाथि ४–२ गोलको रोमाञ्चक जित हात पारेको छ ।
प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनालाई जित दिलाउन लामिन यामालले दुई गोल गर्दा जाभी एस्पार्ट र करिम अदेयेमीले समान एक–एक गोलको योगदान गरे । घरेलु टोली लेभान्तेका लागि इभान रोमेरो र रोजर ब्रुगुएले गोल फर्काए पनि हार टार्न सकेनन् ।
Read full story at source (ratopati.com)