अमेरिकी मध्यकालीन चुनावपछि इरानसँगको युद्ध अन्त्य हुने ट्रम्पको अपेक्षा
ratopati.com · Sun Sep 13 16:56:50 GMT 2026

आयरल्यान्ड । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानसँगको युद्ध यसै वर्ष, सम्भवतः नोभेम्बरमा हुने अमेरिकी मध्यकालीन चुनावपछि अन्त्य हुने अपेक्षा गरेको बताएका छन् ।
“यो युद्ध मध्यकालीन चुनावपछि नै अन्त्य हुनेछ । पेट्रोलको मूल्य चट्टानझैँ झरे झैँ तल झर्नेछ,” ट्रम्पले आयरल्यान्ड भ्रमणका क्रममा पत्रकारहरूसँगको संक्षिप्त कुराकानीमा भने ।
Read full story at source (ratopati.com)