बजेट ‘होलिडे’ मा रहेको सुदूरपश्चिममा बजेटको अन्योल कायमै
ekantipur.com · Sun Sep 13 17:20:30 GMT 2026

बजेट ‘होलिडे’ मा रहेको सुदूरपश्चिममा बजेटको अन्योल कायमै
शुक्रबार बल्ल मन्त्रिपरिषद् बैठकले बजेटको पुनरावलोकन तथा परिमार्जनसहित पुनर्लेखन गर्ने निर्णय गरेको छ । तर, बजेट कहिलेसम्म ल्याउने भन्ने अझै यकिन दिन भन्न नसकिने एक मन्त्रीले बताए ।
Read full story at source (ekantipur.com)