हालान्ड चम्किँदा १० खेलाडीको म्यानचेस्टर सिटीद्वारा युनाइटेड पराजित
ratopati.com · Sun Sep 13 17:27:52 GMT 2026
काठमाडौँ । इङ्ग्लिस प्रिमियर लिगअन्तर्गत बहुप्रतीक्षित ‘म्यानचेस्टर डर्बी’ भिडन्तमा १० खेलाडीमा सीमित म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि १–० गोलको महत्त्वपूर्ण जित निकालेको छ ।
प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफमै सिटी १० खेलाडीमा समेटिन पुगेको थियो । खेलको २३औँ मिनेटमा फिल फोडेनले रातो कार्ड पाउँदै मैदान छाडेपछि सिटी सुरुवातमै दबाबमा परेको थियो । एक खेलाडी बढी हुनुको फाइदा उठाउँदै युनाइटेडले दबाब सिर्जना गर्ने प्रयास गरे पनि पहिलो हाफ गोलरहित बराबरीमा सकियो ।
Read full story at source (ratopati.com)