दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण
nepalnews.com · Sun Sep 13 17:45:48 GMT 2026

काठमाडौं। नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार ७३७ मेट्रिक टन एलपी ग्यास आयात भएको जनाएको छ । उक्त परिमाणको ग्यास ३७ लाख १३ हजार ८९४ सिलिण्डर बराबर हो।
इण्डियन आयल कर्पोरेशन (आइओसी)का विभिन्न रिफाइनरी तथा बोटलिङ प्लान्टबाट यही सेप्टेम्बर १० तारिखसम्म थप १९ हजार २१८ मेट्रिकटन ग्यास लोडिङ भइसकेको निगमका सहप्रवक्ता शिशिर सुवेदीले जानकारी दिए ।
Read full story at source (nepalnews.com)