भाइसँग मिलेर योजना बनाए, भीरबाट धकेलेर श्रीमतीको हत्या गरे
setopati.com · Sun Feb 01 18:09:56 GMT 2026

प्यूठानमा एक युवकले भीरबाट धकेलेर आफ्नी श्रीमतीको हत्या गरेका छन्। उनले आफ्ना भाइसँग मिलेर योजनाबद्ध रूपमा हत्या गरेका प्रहरीले जनाएको छ।
यो घटना जिल्लाको गौमुखी गाउँपालिका–६ लिबाङको हो।
Read full story at source (setopati.com)