विद्यालय भवन निर्माण गरिँदै
ratopati.com · Sun Sep 13 18:06:09 GMT 2026

पर्सा । वसन्तपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ ।
ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले पर्साको पोखरिया नगरपालिका–३ वसन्तपुरस्थित सो विद्यालयको नयाँ भवन निर्माणको निम्ति लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसले आर्थिक सहयोग गर्ने भएको छ ।
Read full story at source (ratopati.com)