मुम्बईमा नयाँ वर्षमा पार्टी गर्न र सार्वजनिक स्थानमा चार जनाभन्दा बढी जमघट हुन रोक
nepallive.com · Thu Dec 30 16:59:00 GMT 2021
काठमाडौं– भारतीय शहर मुम्बईमा नयाँ वर्षमा पार्टी गर्न र सार्वजनिक स्थानमा चार जनाभन्दा बढी व्यक्तिको जमघटमा प्रतिबन्ध लगाइएको छ।
भारतीय दण्डसंहिताको धारा १४४ अन्तर्गत जनवरी ७ सम्म चार वा सोभन्दा बढी मानिस भेला हुन प्रतिबन्ध लगाइएको हो।मुम्बईको प्रशासकीय नागरिक निकायले घरमा पार्टी गर्न भने रोक लगाएको छैन।
Read full story at source (nepallive.com)