कुमारी बहुउद्देश्यीय सहकारी प्रहरीद्वारा शिल
gorkhapatraonline.com · Wed Feb 05 17:08:19 GMT 2025

अमृतप्रसाद पौडेल
म्याग्दी, माघ २३ गते । आर्थिक अपचलन आरोप लागेको बेनी नगरपालिका –८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई प्रहरीले शिल गरेको छ । सहकारीको वर्तमान तथा पूर्व पदाधिकारीले आर्थिक अपचलन गरेको भन्दै गत २० गते आइतबार पाँच जनालाई गिरफ्तार गरेको प्रहरीले बुधबार सहकारी संस्थालाई शिल गरेको हो ।
Read full story at source (gorkhapatraonline.com)