कांग्रेस संस्थापन पक्ष असन्तुष्टरूलाई महाधिवेशनका सबै संयन्त्रमा सहभागी गराउन तयार
saralpatrika.com · Sun Sep 13 18:11:37 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेसको संस्थापन पक्ष पन्ध्रौँ महाधिवेशनमा असन्तुष्ट पक्षका नेता–कार्यकर्ताहरूलाई समेट्न लचकताका साथ तयार भएको छ।
अधिवेशन संयोजनका लागि असन्तुष्टहरूलाई समेटेर उपयुक्त संयन्त्र बनाउन; सदस्यता व्यवस्थापन केन्द्रीय समिति, केन्द्रीय निर्वाचन समिति, अधिवेशन व्यवस्थापन समिति लगायतमा सबैपक्षको सहभागिता गराउन संस्थापन पक्ष तयार भएको छ।
Read full story at source (saralpatrika.com)